हिमाली क्षेत्रमा बसोबार गर्दै आएका स्थानिय बासिहरुको शिक्षा,स्वास्थ्य स्थानिय स्तरको पुर्वाधार निमार्ण तथा त्याहाँका स्थानिय बासिन्दाको जिवन स्तर उकास्र्दै गरिबि न्युनिकरण तर्फ लक्षत हुने छन् ।  बालबालिका को क्षेत्रमा बाल कुपोषण रोक्दै उनिहरुको शिक्षालाई बैज्ञानिक पद्धतिअनुसार अधुनिकिरण गर्दै नयाँ तरिकाले शिक्षा प्रणलीलाई परिर्वतन गर्दै लैजानु हो  । हिमाली क्षेत्रका बासिन्दाहरुको साना साना समास्याहरु जसले उनिहरुको जिवनयापनका क्रममा आएको समास्याहरुलाई समाधान गर्दै दर्घिकालिन गर्ने हाम्रो परियोजनाको उद्देश्य रहेको छ ।